Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

पूजा र शिल्पाका चार संजोग

Kalakarmi Kalakarmi September 5, 2024 07:29
पूजा र शिल्पाका चार संजोग Image

काठमाडौं– तीजको अवसर पारेर भोलि भदौ २१ गते शुक्रवारदेखि दुई नयाँ नेपाली फिल्महरु ‘रावायण’ तथा ‘देवी’ प्रदर्शनमा आउँदैछन् । दुबै फिल्मले व्यापक प्रचार–प्रसार गर्दै दर्शकमाझ राम्रो हाइप क्रिएट गरेका छन् । प्रदर्शनमा आउनुअघि ‘देवी’ ले बुधवार काठमाडौं प्रीमियर शोमार्फत दर्शकको राम्रो प्रशंसा पाइसकेको छ । यसैबीच, चर्चामा रहेका यी दुबै फिल्ममा प्रस्तुत गरिएका विषयवस्तुहरु एक–अर्कासंग पृथक छन् । ‘रावायण’ मा बदलाको भावनासहित सकारात्मक पक्षमा जोड दिइएको छ भने ‘देवी’ मा नेपाली समाजमा विसंगतिको रुपमा रहेको जघन्य अपराध अर्थात बलात्कारको घटनालाई आधार बनाइएको छ । यद्यपि, यी दुवै फिल्ममा धेरै ...