Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

नवाजुद्दिनसंग हेलिकप्टर यात्रामा दयाहाङ

Kalakarmi Kalakarmi September 9, 2024 09:45
नवाजुद्दिनसंग हेलिकप्टर यात्रामा दयाहाङ Image

काठमाडौं- यतिबेला काठमाडौंमा बलिउडका दुई हस्ती पर्यटनमा रमाइरहेका छन् । अभिनेता नवाजुद्दीन सिद्दीकी र निर्देशक अनुराग कस्यप दुई दिनदेखि काठमाडौंमा छन् । एउटा नेपाली फिल्मको प्रीमियरमा सहभागि हुन आएका यी दुवै अभिनेतासंग नेपाली कलाकारहरुको पनि बाक्लै उपस्थिति देखिएको थियो । नेपाली कलाकारहरुमध्ये अभिनेता दयाहाङ राई भने अभिनेता सिद्दीकीसंग केहि नजिक नै भएको देखियो । कलिउड र बलिउडका यी दुवै अभिनेता नजिक भएको कुरा उनीहरूले सोमवार गरेको हेलिकप्टर यात्राबाट पनि प्रष्ट हुन्छ । दयाहाङले आफ्नो इन्स्टा स्टोरीमा अभिनेता सिद्दीकीसंगको एउटा फोटो राखेका छन्, जसमा यी दुवै लाङटाङ क्षेत्रको यात्रामा रहेको ...

Latest Updates See All Updates