Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

मेयर बन्दै खगेन्द्र

Himal Khabar Himal Khabar December 20, 2023 09:55
मेयर बन्दै खगेन्द्र Image

काठमाडौँ- अभिनेता खगेन्द्र लामिछाने मेयर बन्ने भएका छन्। खगेन्द्र दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘मेयर’ मा मेयरको भूमिकामा अनुबन्धित भएका हुन्। बुधबार निर्माण टिम र अभिनेता लामिछानेबीच लिखित सम्झौता भएको हो। लामिछानेले सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाको भूमिका निर्वाह गर्नेछन्। फिल्म मेयर थापाको जीवनमा आधारित हुने जनाइएको छ। यसअघि फिल्ममा कलाकार प्रकाश घिमिरे भित्रिसकेका […]