Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

सर्वोत्कृष्ट चलचित्रको उपाधि ‘सतीदेवी’लाई

Himal Khabar Himal Khabar February 6, 2024 05:16
सर्वोत्कृष्ट चलचित्रको उपाधि ‘सतीदेवी’लाई Image

काठमाडौँ- ‘सौराहा दक्षिण एसियाली चलचित्र महोत्सव २०८०’ मा सर्वोत्कृष्ट चलचित्रको उपाधि ‘सतीदेवी’ ले प्राप्त गरेको छ। क्याराभान नेपालको आयोजनामा माघ १८ देखि २२ गतेसम्म चितवनको सौराहामा भएको महोत्सवमा सोमबार सर्वोत्कृष्ट चलिचित्र उपाधि प्रदान गरिएको हो। सतीदेवीले  ५० हजार रुपैयाँ नगद पुरस्कार समेत जितेको छ। यो चलचित्र महोत्सवको प्रतिस्पर्धामा सहभागिता जनाएको भए पनि सार्वजनिक प्रदर्शनमा आउन […]