Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

गीत रेकर्डिङमा ‘रंगी’

Kalakarmi Kalakarmi September 20, 2024 04:12
गीत रेकर्डिङमा ‘रंगी’ Image

काठमाडौं– सलोन–सलिना फिल्म्सको व्यानरमा निर्माण हुने फिल्म ‘रंगी’ को गीत ‘छ नि माया’ रेकर्ड गरिएको छ । काठमाडौंको स्टुडियो डाइनामिकमा रेकर्ड गरिएको गीतमा आनन्द कार्की र सुजता केसीको स्वर छ । गीतमा दुर्गेश थापाको गीत, संगीत र एरेन्ज छ । गीतमा विमल छिनलको मिक्सिङ तथा मास्टरिङ छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहने फिल्ममा मिस नेपाल २०२१ नम्रता श्रेष्ठ अनुवन्धित भइसकेकी छन् । ‘छक्का पञ्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’ लगायतका फिल्ममा मुख्य सहायक निर्देशनको अनुभव संगालेका सुरेश न्यौपानले यही फिल्ममार्फत निर्देशनमा ‘डेब्यू’ गर्दैछन् । यसअघि निर्माण ...