Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

प्रियंकाले मुम्बईमा अवार्ड पाउने भएपछि सासुले दिइन् ‘रानी’ उपाधि

Kalakarmi Kalakarmi May 22, 2024 07:49
प्रियंकाले मुम्बईमा अवार्ड पाउने भएपछि  सासुले दिइन् ‘रानी’ उपाधि Image

काठमाडौं- यतिबेला अभिनेत्री प्रियंका कार्कीको व्यस्तता बढिरहेको छ । उनको व्यस्तता फिल्मको शूटिङमा नभएर फिल्म सम्बन्धि कार्यक्रमहरुका लागि हो । उनी हालैमात्र फ्रान्समा आयोजना भएको कान्स फिल्म फेस्टिवलमा सहभागी हुन फ्रान्स पुगेकी थिइन् । त्यहाँ उनले कान्स गालामा पनि आफ्नो उपस्थिति जनाएकी थिइन् । यसैबीच, अहिले उनका लागि अर्को खुशीको खबर आएको छ । उनले मुम्बईमा अवार्ड पाउने भएकी छिन् । उनलाई भारतको प्रतिष्ठित दादासाहेब फाल्के फिल्म अवार्ड प्रदान गर्न लागिएको हो । उनलाई उक्त अवार्डका लागि छनोट भएको कुरा फाउन्डेशनले गत मे १९ मा पत्राचार गरेर जानकारी गरेको हो । दादासाहेब ...