रणवीर कपूरको ‘एनिमल’ले ६ दिनमा विश्वभरबाट कमायो ५ सय २७ करोड ग्रस

The Cinema Times The Cinema Times December 7, 2023 12:23
रणवीर कपूरको ‘एनिमल’ले ६ दिनमा विश्वभरबाट कमायो ५ सय २७ करोड ग्रस Image

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता रणवीर कपूरको मुख्य भुमिका रहेको सिनेमा ‘एनिमल’ले बक्स अफिसमा बम्पर व्यपार गरिरहेको छ । रिलिजको पहिलो दिन नै ५४ करोड ७५ लाखको ओपनिङ गरेको सिनेमाले ६ दिनमा विश्वभरबाट ५ सय २७ करोडमाथि कमाएको हो । दोस्रो दिन ५८ करोड ३७ लाख कमाएको सिनेमाले तेस्रो दिन ६३ करोड ४६ […]

Latest Updates See All Updates