Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

एसिड आक्रमण पीडितको कथावस्तुमा ‘नमेटिने घाउ’, प्रधानमन्त्रीको भूमिकामा केपी ओली

Kalakarmi Kalakarmi January 28, 2024 17:46
एसिड आक्रमण पीडितको कथावस्तुमा ‘नमेटिने घाउ’, प्रधानमन्त्रीको भूमिकामा केपी ओली Image

काठमाडौं- एसिड आक्रमण पीडितको कथावस्तुलाई लिएर निर्माण हुन लागेको फिल्म ‘नमेटिने घाउ’को औपचारिक घोषणा भएको छ । आईतवार काठमाडौंमा आयोजित कार्यक्रमका बीच फिल्मको घोषणासँगै शुभमुहूर्त यो जानकारी दिइएको हो । फिल्मको शुभमुहूर्त कार्यक्रममा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिको रुपमा उपस्थित थिए । अतिथिको रुपमा राप्रपा सांसद ज्ञानेन्द्र शाही, ऐमाले सांसद सुनिता बराल कलाकार रमेश उप्रेती, धीरेन शाक्य, निर्मल शर्मा, विक्रान्त बस्नेत कमेडियन हिमेश पन्त उपस्थित रहेका थिए । मुहूर्तको उक्त अवसरमा पहिलो दृश्यको निर्देशन ओलीले गरे। ओलीले एक्सन भन्दा सांसद शाहीले क्ल्याप, कलाकारहरु उप्रेतीले कट, शाक्यले क्यामेरा रोल र ...