Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

ट्रेलर रिलिजपछि ‘फर्की फर्की’को विदेशमा माग बढ्यो

Ramailo Cha Ramailo Cha April 24, 2024 09:47
ट्रेलर रिलिजपछि ‘फर्की फर्की’को विदेशमा माग बढ्यो Image

निर्माता रोहित अधिकारीका अनुसार फिल्म ‘फर्की फर्की’को ओभरसिज राइट्स धमाधम विक्री भैरहेको छ । अनमोल केसी स्टारर फिल्मको पोस्टर र टिजर रिलिज भएसँगै विदेशबाट फिल्मको उच्च माग भैरहेको निर्माता अधिकारीको भनाई छ । फिल्म ‘फर्की फर्की’लाई जापानमा सुभाष लामिछानेले वितरण गर्ने पक्का भएको छ । यस्तै, दक्षिण कोरियामा फिल्मको वितरणको अधिकार नमस्ते फ्याफुल्ला नेपाल कोरियन […]