Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

बलरहरु चम्किएपछि श्रृंखलाको अन्तिम टी२०मा अस्ट्रेलियाविरुद्ध भारतको रोमाञ्चक जीत

Kalakarmi Kalakarmi December 4, 2023 00:47
बलरहरु चम्किएपछि श्रृंखलाको अन्तिम टी२०मा अस्ट्रेलियाविरुद्ध भारतको रोमाञ्चक जीत Image

बेंग्लोर– भारत तथा अस्ट्रेलियाबीच टी२० श्रृंखलाको पाँचौं तथा अन्तिम प्रतिस्पर्धामा भारतले रोमाञ्चक जीत निकालेको छ । आइतवार राति बेंग्लोरमा खेलिएको यो खेलमा विजयी हुँदै भारतीय टीमले टी२० श्रृंखलामा ४–१ ले कब्जा जमाएको छ । यो रोमाञ्चक खेलमा अस्ट्रेलियाले जीतका लागि १६१ रनको लक्ष्य पाएको थियो, तर यो टीमले ८ विकेटमा १५४ रनमात्र बनाउन सक्यो । खेलको अन्तिम ओभरमा अस्टे्रेलियाले जीतका लागि १० रन बनाउनु पर्ने थियो र उसका कप्तान म्याथ्यू वेड क्रिजमा थिए । अन्तिम ओभरमा बलिङका लागि अर्शदीप सिंह आए । उनले आफ्नो तेस्रो बलमा वेडलाई श्रेयस अय्यरको हाताबट ...