Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘बेहुली फ्रम मेघौली’को ट्रेलरमा प्रेम, द्वन्द्व र कमेडी

eHimalaya Times eHimalaya Times September 19, 2024 22:59
‘बेहुली फ्रम मेघौली’को ट्रेलरमा प्रेम, द्वन्द्व र कमेडी Image

काठमाडौं । दशैँको घटस्थापना (असोज १७गते)देखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा कार्यक्रमबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सन्तानको विवाहका लागि अभिभावकले गर्ने चिन्ता र पछिल्लो समयको यथार्थलाई देखाइएको ट्रेलरमा कमेडीको लेप लगाइएको छ । ट्रलेरमा चलचित्रकी मुख्य पात्र स्वस्तिमा खड्का र निश्चल बस्नेत, लोकेन्द्र लेखक,