Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

टीजरमा ‘मनसरा’, दर्शकमाझ पुनः एक पटक दयाहाङ–मिरुनाको जोडी (भिडियो)

Kalakarmi Kalakarmi March 21, 2024 10:25
टीजरमा ‘मनसरा’, दर्शकमाझ पुनः एक पटक दयाहाङ–मिरुनाको जोडी (भिडियो) Image

काठामाडौं– अभिनेता दयाहाङ राई तथा अभिनेत्री मिरुना मगर पुनः एक पटक दर्शकलाई मनोरञ्जन दिन आउँदैछन् । उनीहरुको नयाँ फिल्म ‘मनसरा’ को टीजर बिहीवार सार्वजनिक भएको छ । पछिल्लो समय फिल्मको पर्दामा सर्वाधिक रुचाइएको जोडीमा दया–मिरुना पर्छन् । यद्यपि, यो फिल्ममा दयाहाङ र मिरुनालाई जोडीको रुपमा प्रस्तुत गरिएको छ कि छैन भन्ने कुराको जानकारी पाउन निर्देशकले फिल्म नै हेर्नु पर्ने संकेत गरेका छन् । टीजरमा फिल्मका प्रमुख कलाकारहरु दयाहाङ राई र मिरुना मगरको साथमा प्रविण खतिवडा तथा मेनुका प्रधानलाई पनि चित्रण गरिएको छ । यो टीजरले नेवार पत्नी (मेनुका प्रधान) सँग विवाह ...