Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

फिल्म नचल्नुमा साम्राज्ञीको आवाजको के दोष ?

Kalakarmi Kalakarmi June 16, 2024 06:12
फिल्म नचल्नुमा साम्राज्ञीको आवाजको के दोष ? Image

काठमाडौं– यो वर्ष रिलिज भएका प्रायः फिल्महरु व्यवसायिक रुपमा सफल रहे, तर केहि फिल्मले भने असफलताको नराम्रो स्वाद पनि चाखे । यद्यपि, हरेक ठाँउमा पूर्णता अथात शत प्रतिशत भन्ने हुँदैन । यहि कुरा फिल्म क्षेत्रमा पनि लागू हुन्छ । त्यसैले रिलिज भएका सबै फिल्म हिट भएनन्, हुँदैनन् पनि । औसत व्यवसाय गर्नसमेत हम्मे–हम्मे परेका फिल्महरु मध्येको एक हो ‘लण्डन टू पेरिस ।’ दर्शकले यो फिल्मलाई त्यति माया गरेनन्, जति अपेक्षा गरिएको थियो । यद्यपि, अहिले आएर उक्त फिल्म नचल्नुलाई फिल्मकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई दोषी ठहर्याउन खोजिँदैछ । कतिपयले सामाजिक ...

Latest Updates See All Updates