Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

पूजाले दिइन् २०८१ मा विवाह गर्ने संकेत

Kalakarmi Kalakarmi March 5, 2024 13:08
पूजाले दिइन् २०८१ मा विवाह गर्ने संकेत Image

काठमाडौं– यतिबेला अभिनेत्री पूजा शर्मा आफ्नो नयाँ फिल्म ‘उपहार’ को प्रमोशनमा खुलेर लागेकी छिन् । पूजाले अहिले आफ्ना सामाजिक सञ्जालमा ‘उपहार’ सँग सम्बन्धित तस्विर तथा भिडियो शेयर गरिरहेकी छिन् । केहि दिनअघि उनले ‘उपहार’ को ‘कहिले वार बिर्सन्छु’ बोलको गीतको भिडियो शेयर गरेकी थिइन् । हिजो सोमवार भने उनले ‘उपहार’ कै बारेमा सञ्चारकर्मीहरुसँग कुराकानी गरेकी थिइन् । कुराकानीको क्रममा पूजाले फिल्म राम्रो बनेकोमात्र सुनाइनन् यो फिल्म किन हेर्ने बारेमा समेत प्रकाश पारिन् । सञ्चारकर्मीको विभिन्न प्रश्नको उत्तर बढो सावधानीका साथ दिइरहेकी पूजालाई जब विवाहको कुरा सोधियो, उनले अलि अप्ठ्यारो मानिन् । ...

Latest Updates See All Updates