Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

सामाखुसीमा खुल्यो सुविधा सम्पन्न सिनेमा हल

Kalakarmi Kalakarmi August 2, 2024 11:23
सामाखुसीमा खुल्यो सुविधा सम्पन्न सिनेमा हल Image

काठमाडौं– काठमाडौंको सामाखुसीमा रहेको सिटी स्क्वायर मलमा क्यूएफएक्स चेनको नयाँ सिनेमा हल सञ्चालनमा आएको छ । बिहीवार साँझ अभिनेताहरु दीपकराज गिरी, किरण केसी, रमेश उप्रेती, जीतु नेपाल, निर्मल शर्मा, गायक प्रकाश सपूत तथा अभिनेत्री नीति शाहले संयुक्त रुपमा उक्त सिनेमा हलको उद्घाटन गरेका हुन् । तीन वटा पर्दा रहेको यो सुविधा सम्पन्न सिनेमा हलमा ४ सय ९७ दर्शकले एक साथ फिल्म हेर्न सक्ने छन् । सिटी स्क्वायर मलको नौ तल्लामा खुलेको सिनेमा हलको ११ औँ र १२ औँ तल्लामा दर्शकलाई रिफ्रेसमेन्ट गर्नु परेको खण्डमा कसमी बार एण्ड लाउन्ज समेत सञ्चालनमा ...