Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

हिमाल उप्रेतीको निर्देशनमा बन्ने ‘भागदौड’ छायांकनमा

Himal Khabar Himal Khabar June 28, 2024 08:28
हिमाल उप्रेतीको निर्देशनमा बन्ने ‘भागदौड’ छायांकनमा Image

काठमाडौँ- फिल्म ‘भागदौड’ को बिहीबार ललितपुरस्थित बुङमतीमा शुभमुहूर्त गर्दै छायांकन थालिएको छ। हिमाल उप्रेतीको लेखन तथा निर्देशनमा बन्ने फिल्म दिपक बज्राचार्यले उपत्यकामै छायांकन गरिरहेका छन्। हिमालले यही फिल्मबाट निर्देशनमा डेब्यू गरेका हुन्। फिल्ममा महिला सशक्तिकरणको मुद्दालाई उठाएको निर्माण टिमले जनाएको छ। फिल्मका निर्माता विश्वराम बिष्ट हुन्। फिल्ममा कलाकार विशाल पोखरेल, देशभक्त खनाल, लक्ष्मी गिरी, शेखर […]