Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘मोदीबेनी’को ‘फुड एन्ड इन्टरटेन्मेन्ट अफर’

eHimalaya Times eHimalaya Times July 31, 2024 23:09
‘मोदीबेनी’को ‘फुड एन्ड इन्टरटेन्मेन्ट अफर’ Image

काठमाडौं । यही शुत्रबारदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘मोदीबेनी’ले ‘मोदीबेनी फुड एण्ड इन्टरटेनमेन्ट अफर’ ल्याएको छ । यो अफरअन्तर्गत नेपालभर यो चलचित्र हेर्ने दर्शकले चलचित्र हेरेको एक महिनासम्ममा विभिन्न रेण्टुरेन्टहरू तथा काठमाडौंका लोकल फार्म र स्काइवाकमा आकर्षक छुट सुविधा प्राप्त गर्नेछन् । आन्तरिक पर्यटकको लागि प्रमुख आकर्षणमा रहेको काठमाडौंको कमलादीमा रहेको स्काइवाक टावरमा लाग्ने