Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘लण्डन टु पेरिस’ को ‘खुल्ला आकाश’ मा रोमान्टिक साम्राज्ञी र निश्चल (भिडियो)

Kalakarmi Kalakarmi April 9, 2024 10:44
‘लण्डन टु पेरिस’ को ‘खुल्ला आकाश’ मा रोमान्टिक साम्राज्ञी र निश्चल (भिडियो) Image

काठमाडौं– घनश्याम लामिछानेद्वारा निर्देशित नयाँ नेपाली फिल्म ‘लण्डन टु पेरिस’ को पहिलो गीत ‘खुल्ला आकाश…’ मंगलवार काठमाडौंमा आयोजित एक समारोहमा सार्वजनिक गरिएको छ । हर्कुलस बस्नेतको शब्द, संगीत तथा स्वरमा तयार पारिएको यो गीतको भिडियोमा फिल्मको डेब्यू अभिनेता निश्चल खड्कासँग अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । लण्डनमा छायांकन गरिएको गीतका रमणीय दृश्यले दर्शकको मन जित्ने विश्वास निर्माण टिमको छ । यो फिल्ममा साम्राज्ञी राज्य लक्ष्मी शाह, निश्चल खड्का, कविर खड्का र गरिमा शर्माका साथमा रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको प्रमुख अभिनय रहेको छ । निश्चल र ...