Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

प्रकाश सपुतले किन भने – ‘प्रेम र जोवन मित्र पनि होइनन्, शत्रु पनि होइनन्’

Kalakarmi Kalakarmi July 16, 2024 12:09
प्रकाश सपुतले किन भने – ‘प्रेम र जोवन मित्र पनि होइनन्, शत्रु पनि होइनन्’ Image

काठमाडौं- गायक तथा अभिनेता प्रकाश सपुतका प्रायः गीतहरु सुपरहिट छन् । ‘बोक्सीको घर’ फिल्मको गीत ‘बुझिन मैले…’ ले त यो फिल्मलाई नै व्यवसायिक रूपमा सफल बनाउन सहयोग गरेको थियो । धेरैले उक्त फिल्मले सफलता पाउन उक्त गीतले ठूलो भूमिका निर्वाह गरेको बताएका छन् । गायनमात्र नभएर अभिनयमा पनि उस्तै क्षमता भएका प्रकाशले आज अचानक आफ्नो डेब्यू फिल्म ‘ परदेशी २’ लाई सम्झिएका छन् । त्यति मात्र नभई फिल्मका दुई अभिनेत्रीसंग ‘बोलि बचन सुन्दा पनि…’ बोलको गीतमा नृत्य गर्दै गरेको भिडियो पनि शेयर गरेका छन् । प्रकाशसंग तालमा ...