Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘नालापानी’ को नयाँ ट्रेलर सार्वजनिक, साउन २५ देखि प्रदर्शन

Kalakarmi Kalakarmi July 22, 2024 02:58
‘नालापानी’ को नयाँ ट्रेलर सार्वजनिक, साउन २५ देखि प्रदर्शन Image

काठमाडौं- ईतिहासलाई जस्ताको तस्तै उतारिएको ऐतिहासिक फिल्म नालापानी को नयाँ ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मका लेखक तथा निर्देशक रिमेश अधिकारीका अनुसार यो फिल्म यही साउन २५ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदै छ । निर्देशक अधिकारीका अनुसार यसअघि साउन १८ का लागि निर्धारण गरिएको यो फिल्म विद्यार्थीहरुलाई लक्षित गर्दै साउन २५ मा प्रदर्शन गर्न लागिएको हो । सोमवार फिल्मको ट्रेलर सार्वजनिक गरिएसँगै यसको प्रचार प्रसार तिब्र पारिएको निर्देशक अधिकारीको भनाइ छ । निर्देशक अधिकारी भन्छन्- ‘नालापानी फिल्म सम्पूर्ण नेपालीको विरताको गाथा र गर्व गर्ने ईतिहास बोकेको ...