Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘तेल भिसा’ को छायांकन सम्पन्न

eHimalaya Times eHimalaya Times July 21, 2024 22:59
‘तेल भिसा’ को छायांकन सम्पन्न Image

काठमाडौं । शंकर घिमिरेको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘तेल भिसा’ सम्पर्ण छायांकन पूरा भएको छ । छायांकन प्रारम्भ भएको ३५ दिनमा चलचित्रको ‘इण्डक्ल्याप’ गरिएको हो । ७० प्रतिशत छायांकन अमेरिकामा गरिएको यो चलचित्रको बाँकी ३० प्रतिशत छायांकन चितवनमा सेट लगाएर गरिएको हो । चलचित्रको इण्डक्ल्याप कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालसमेत उपस्थित हुनुहुन्थ्यो । दाहालले