Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

पुजार सार्की’को छायाङ्कन सुरु, कास्कीकोटमा गरियो मुहूर्त

Thulo Parda Thulo Parda January 30, 2024 11:49
पुजार सार्की’को छायाङ्कन सुरु, कास्कीकोटमा गरियो मुहूर्त Image

पोखरा।अभिनेता त्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गर्न लागेको महत्त्वाकाङ्क्षी चलचित्र ‘पुजार सार्की’को शुभ मुहूर्त भएको छ । मङ्गलवार कास्की जिल्लाको कास्कीकोटमा भएको मुहूर्तसँगै चलचित्र छायाङ्कनमा गएको छ । आइतबार फर्स्ट लुक पोस्टर सार्वजनिकसँगै चलचित्र युनिट कास्की जिल्लाको कास्कीकोट गाउँ पुगेको थियो । चलचित्रको छायाङ्कन सोही गाउँमा हुनेछ । निर्देशक राउतले […]