Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘रुकुम मैकोट’ मा धिरजसंगै नाचे पूर्व उपराष्ट्रपति, ‘खुस्मा’ लाई दिए शुभकामना

Kalakarmi Kalakarmi September 14, 2024 14:50
‘रुकुम मैकोट’ मा धिरजसंगै नाचे पूर्व उपराष्ट्रपति, ‘खुस्मा’ लाई दिए शुभकामना Image

काठमाडौं– संविधान दिवसको अवसर पारेर यही असोज ३ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘खुस्मा’ का मुख्य कलाकार धिरज मगर र उपासना सिंह ठकुरी प्रचारको दौडधुपमा व्यस्त छन् । यही शिलशिलामा शनिवार अभिनेता धिरज मगर नेपाल मगर साँस्कृतिक संघ विशेष उपत्यका समितिले आयोजना गरेको खुल्ला मौलिक कौराह (कानराहा) नृत्य प्रतियोगिता कार्यक्रममा पुगेका थिए । उक्त कार्यक्रमको प्रमुख अतिथिका रुपमा पूर्व उपराष्ट्रपति नन्द किशोर पुन उपस्थित थिए । सोही कार्यक्रममा बोल्दै जनयुद्धको परिवेशमा मगर संस्कार र संस्कृति समेटेर निर्माण गरिएको आफ्नो फिल्म हेर्न निम्तो दिए । त्यस्तै, आफ्नो अघिल्लो फिल्म ‘बाबरी’ रिलिजको ...

Latest Updates See All Updates