Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

फागुन २३ गतेदेखि दोश्रो कर्णाली चलचित्र कार्यशाला

Kalakarmi Kalakarmi March 3, 2024 06:23
फागुन २३ गतेदेखि दोश्रो कर्णाली चलचित्र कार्यशाला Image

काठमाडौं– यही फागुन २३ गते बुधवारदेखि दोश्रो कर्णाली चलचित्र कार्यशाला सुर्खेतमा प्रारम्भ हुने भएको छ । सप्ताहव्यापी यो कार्यशाला फागुन २९ गतेसम्म सञ्चालन हुने आयोजक केवी इन्टरटेनमेन्टका अध्यक्ष भुपेन्द्र कुमार खड्काले जानकारी गराएका छन् । आईतवार बिहान सुर्खेतमा पत्रकार भेटघाट आयोजना गर्दै खड्काले कर्णालीमा दोश्रो पटक चलचित्र कार्यशाला आयोजना गर्न लागिएको बताए । ‘कर्णाली विकट भए पनि प्राकृतिक र भौगोलिक हिसावले निकै सुन्दर छ । सांस्कृतिक विविधताले भरिएको कर्णालीको कथा स्थानीय चलचित्रकर्मीमार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा पुर्याउनकै लागि हामीले गत वर्षदेखि कर्णाली चलचित्र कार्यशाला आयोजना गर्दै आएका हौं’, अध्यक्ष खड्काले भने । यसअघि ...