Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

जहाँ पनि नाच्ने बानी भएकी सुबानी

Kalakarmi Kalakarmi November 25, 2023 07:15
जहाँ पनि नाच्ने बानी भएकी सुबानी Image

काठमाडौं- मान्छेको मन चञ्चल हुन्छ । उसलाई राम्रा -नराम्रा सबै काम गर्न मन लाग्छ । तर समाजको डरले साथै चेतना भएको कारण मनमा आउने सबै काम गर्न सकिँदैन, गरिँदैन । नाच्न पनि मन लाग्छ जहाँ-कहीँ । मन खुसी भएपछि खुसी व्यक्त गर्ने तरिका पनि त हो यो । अझ कला निकटका व्यक्तिलाई त आफ्नो भावना पोख्ने माध्यम नै हो नृत्य । त्यसैले होला गायिका सुवानी मोक्तानले आफू मन लागे जहाँ पनि नाच्न सक्ने भन्दै भिडियो क्लिप्स सेयर गरेकी छिन् । ‘डान्सिङ एनिह्वेर एनिटाइम आइ वान्ट’ लेख्दै उनले बेइजिङको सडकमा नाचेको ...