Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

हमासको कैदबाट मुक्त भए २४ जना बन्धक, तर छैन विपिन जोशीको नाम

Kalakarmi Kalakarmi November 25, 2023 05:41
हमासको कैदबाट मुक्त भए २४ जना बन्धक, तर छैन विपिन जोशीको नाम Image

काठमाडौं– गत अक्टोबर ७ का दिन हमासले इजरायलमा एकतर्फी तथा अप्रत्याशित रुपमा गरेको आक्रमणको ४९ दिनपछि गाजामा बन्धक बनाइएका १३ इजरायली नागरिकसहित कुल २४ जना आज इजरायल फिर्ता हुँदैछन् । युद्धविराम र प्यालेस्टाइन कैदीको रिहाईको सम्झौता अनुसार इजरायलका चार जना बालबालिका तथा नौ जना महिलालाई हमासले छाडिदिएको छ । यसबाहेक दश जना थाई नागरिक तथा एक फिलिपिनोलाई भिन्दै डीलमा रिहा गरिएको छ । यी सबैलाई गाजाबाट मिस्र पठाइएको हो । उनीहरु सुरक्षित रुपमा इजराइल फिर्ता आएका छन् । रिहा गरिएका कुनै पनि इजराइली बन्धकको हालत गम्भीर छैन । सबैको प्रारम्भिक ...