Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

साम्राज्ञीको अस्तित्वको प्रमाण

Kalakarmi Kalakarmi January 29, 2024 04:21
साम्राज्ञीको अस्तित्वको प्रमाण Image

काठमाडौं- कलाकारको जीवन पनि अस्थायी हुने । कहिले महिना दिनमा हाईपमा आउने त कहिले वषैंसम्म गुमनाम हुने । एक समयको व्यस्तता अर्को साँको फुर्सद दुबै स्विकार्न पर्ने । अरु कलाकारलाई फाईदा नै भएको कोरोनाकाल साम्राज्ञी आरएल शाहलाइ भने घाटाको व्यापार भयो । उक्त समय डुबेको उनको करियर अझैमाथि उठ्न सकेन । एकाध फिल्ममा काम गरिरहेकी उनी गुमनाम जस्तै छिन् । तर आफ्नो गुमनाम अवस्थाबारे उनी चैँ सचेत छिन् जस्तो देखियो । होइन भने त कलाकार काम नहुँदा पनि स्कृप्ट हेर्दै बसेको, चुजी भएको भन्दै गफ दिन्छन् । उनले यसो भनिनन् । ...