Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘दान्भी’को पोस्टरमा मेसिनगनसहित पूजा

Himal Khabar Himal Khabar December 6, 2023 07:26
‘दान्भी’को पोस्टरमा मेसिनगनसहित पूजा Image

काठमाडौँ- फिल्म ‘दान्भी’ को पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा अभिनेत्री पूजा शर्मा मेसिनगनसहित लडिरहेकी छन्। उनी आफैँ घाइते अवस्थामा छिन्। सार्वजनिक पोस्टरले फिल्मको कथावस्तुमाथि कौतुहलता जगाएको छ। फिल्ममा पूजालाई एक्सन अवतारमा देख्न पाइनेछ। रोमान्टिक भूमिकामा रुचाइएकी पूजा यसै फिल्मबाट एक्सन अवतारमा देखिने भएकी छन्। फिल्मका लागि पूजाले महिनौंसम्म एक्सनको ट्रेनिङसमेत लिएकी थिइन्।। रोमान्टिक भूमिकामा रुचाइएकी […]