Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

असोज २६ का दुई फिल्म ५१ औँ दिन मनाउँदै

Kalakarmi Kalakarmi December 1, 2023 14:17
असोज २६ का दुई फिल्म ५१ औँ दिन मनाउँदै Image

काठमाडौं– गत असोज २६ गतेदेखि सिनेमा हलमा प्रदर्शन भएका दुई नेपाली फिल्मले ५१ दिन मनाउने भएका छन् । ‘परदेशी–२’ तथा ‘बासेन्जी’ ले मंसिर १६ गते शनिवार ५१ औं दिनको यात्रा पूरा गर्न लागेका हुन् । दशैँको पूर्व सन्ध्यामा प्रदर्शनमा आएका यी दुई फिल्मलाई दर्शकले मन पराएको कारण यो यात्रा तय गर्न सफल भएका छन् । सोही दिनदेखि प्रदर्शनमा आएको फिल्म ‘कौशिद’ भने पहिला नै हलबाट उत्रिसकेको छ । अन्य फिल्मको झैँ वाहवाही नपाए पनि बिस्तारै पिकअप लिएका यी दुई फिल्मले यति धेरै पर्दाहरु भएको समयमा समेत एकाउन्न दिनको यात्रा तय ...