Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘रक्तबीज’ मा तीन अभिनेता एकसाथ देखिँदै

Kalakarmi Kalakarmi December 29, 2023 12:16
‘रक्तबीज’ मा तीन अभिनेता एकसाथ देखिँदै Image

काठमाडौं– निर्माता सञ्जय न्यौपानेले नयाँ फिल्म ‘रक्तबीज’ निर्माण गर्ने घोषणा गरेका छन् । शुक्रबार कथा, पटकथा तथा संवाद लेखकको रुपमा प्रदीप भारद्वजलाई अनुवन्धित गर्दै फिल्म निर्माणको घोषणा गरेका हुन् । यो फिल्ममा अभिनेता सौगात मल्ल, विशाल खरेल र प्रमोद अग्रहरीको मुख्य भूमिका रहने छ । निर्माता न्यौपानेले यसअघि ‘प्रेम दिवस’ नामक फिल्म निर्माण गरेका थिए । उनले थुप्रै फिल्ममा अभिनय समेत गरेका छन् । अभिनेता विशाल खरेलले निर्माता न्यौपानेको ‘प्रेम दिवस’ बाट अभिनयमा डेब्यू गरेका थिए । फिल्मको छायांकन अर्को वर्षको असोजदेखि गरिने निर्माता न्यौपानेले बताए । सञ्जय न्यौपाने प्रोडक्सनको ब्यानरमा ...