Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘माइली’ को शुभमुहूर्तसँगै छायांकन आरम्भ

eHimalaya Times eHimalaya Times August 7, 2024 23:09
‘माइली’ को शुभमुहूर्तसँगै छायांकन आरम्भ Image

काठमाडौं । चलचित्र ‘माइली’ को शुभमुहूर्त गरिएको छ । बाबुसाहेब बलामीको निर्देशनमा निर्माण हुने चलचित्र ‘माइली’को भद्रकाली मन्दिरमा शुभमुहूर्त गरिएको हो । चलचित्रमा प्रियंका कार्की, करिश्मा मानन्धर, शर्मिला मल्ल, कमला घिमिरे, सुषमा लामा, अंशु महर्जन, कुसुम शर्मा, प्रिया रिजाल, गीता अधिकारी, सरिता भण्डारी, प्रीतिका शर्मा, आश्मा पाण्डे र रेश्मा केसीलगायतको अभिनय रहने निर्माण पक्षले जनाएको