Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘रावायण’ को फर्स्ट लुकमा भिन्न देखिए पल

Kalakarmi Kalakarmi July 31, 2024 10:51
‘रावायण’ को फर्स्ट लुकमा भिन्न देखिए पल Image

काठमाडौं- आगामी भदौ २१ गतेदेखि रिलिज हुने फिल्म ‘रावायण’को फस्टलुक सार्वजनिक भएको छ ।फस्टलुकमा फिल्मका अभिनेता पल शाह सोलो फिचर्ड छन् । फस्टलुकमा पललाई केही रिसाएको भावमा दाह्री-जुँगामा देख्न सकिन्छ । पलको क्यारेक्टर लुक्सले दर्शकमाझ कौतुहलता पैदा गरेको छ । फिल्मका निर्देशक सुदर्शन थापा हुन् । सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बनेको फिल्मकी निर्माता पुजा शर्मा हुन् । फिल्ममा सुशन पाठक कार्यकारी निर्माता छन् । फिल्ममा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाललगायतको अभिनय छ । ...