‘नरसिंहाः अवतार’को ‘अच्छा लेकिन लण्डनको’ सार्वजनिक, हेर्नुस् को नाच्यो राम्रो ?

Ramailo Cha Ramailo Cha April 16, 2025 11:23
‘नरसिंहाः अवतार’को ‘अच्छा लेकिन लण्डनको’ सार्वजनिक, हेर्नुस् को नाच्यो राम्रो ? Image

जेठ ९ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म नरसिंहाः अवतार ले “अच्छा लेकिन लण्डनको चिसोले समाउला” गीत सार्वजनिक भएको छ । यो गीत फिल्म दैव संयोग मा समावेश गरिएको सोही नामको गीतको रिक्रिएट भर्सन हो। बुधबार काठमाडौंमा एक कार्यक्रमकाबीच गीत सार्वजनिक गरिएको हो । गीतको मौलिक संस्करणमा गायक शम्भुजित बास्कोटा र गायिका देविका बन्दनाको स्वर थियो। […]