Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

सुष्माले अष्ट्रेलियाबाटै गरिन् ‘उपहार’को डबिङ

Thulo Parda Thulo Parda February 11, 2024 07:34
सुष्माले अष्ट्रेलियाबाटै गरिन् ‘उपहार’को डबिङ Image

एक कार्यक्रमको सिलसिलामा अष्ट्रेलियामा रहेकी अभिनेत्री सुष्मा कार्कीले त्यहीँबाट चलचित्र ‘उपहार’को डबिङ गरेकी छिन् । आगामी फागुन २५ बाट रिलिज हुने चलचित्रमा विशेष भूमिकामा अभिनय गरेकी उनले अष्ट्रेलियाबाटै आफ्नो भागको डबिङ गरेकी हुन् । अष्ट्रेलियामा रहेका पत्रकार राजन घिमिरेका अनुसार, सुष्माले सिड्नीमा राजेश घिमिरेको प्राविधिक व्यवस्थापनमा ‘उपहार’को डबिङ गरेकी थिइन् । डबिङको दृश्यमा उनी रिसाएको […]