Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

कमेडी च्याम्पियनका निर्देशक विशालको गम्भीर कुरालाई व्यंग्यात्मक प्रतिक्रिया

Kalakarmi Kalakarmi April 22, 2024 12:13
कमेडी च्याम्पियनका निर्देशक विशालको गम्भीर कुरालाई व्यंग्यात्मक प्रतिक्रिया Image

काठमाडौं- निर्देशक तथा कार्यक्रम सञ्चालक विशाल भण्डारी अहिले कमेडी च्याम्पियनको तेस्रो सीजनमा व्यस्त छन् । उनको यो कार्यक्रमले दर्शकमाझ निकै लोकप्रियता कमाइरहेको छ । यद्यपि, केहि समय अगाडि विशाल भण्डारी र कमेडी च्याम्पियनकै अन्य सदस्य चढेको कार दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका थिए भने अन्यलाई सामान्य चोट लागेको थियो । यहि घटनाका कारण विशाल भण्डारी प्रहरी हिरासतमा पनि बस्नु परेको थियो । भण्डारी चढेको कार दुर्घटना भएको खबर आगो जस्तै गरेर सबैतिर फैलियो । दुर्घटनाको क्रममा विशाल भण्डारी लगायतले मदिरा सेवन गरेको पनि कुरा आएको ...