Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘दान्भी’ को फस्टलूकमा पूजाको एक्सन अवतार

Kalakarmi Kalakarmi December 5, 2023 10:33
‘दान्भी’ को फस्टलूकमा पूजाको एक्सन अवतार Image

काठमाडौं– अभिनेत्री पूजा शर्माको मुख्य भूमिका रहेको फिल्म ‘दान्भी’ को फस्टलुक सार्वजनिक गरिएको छ । प्रदर्शन मिति तय नभएको फिल्मको फस्टलुकमा अभिनेत्री शर्माको एक्सन अवतारलाई प्रस्तुत गरिएको छ । फस्टलुकमा पूजाले मेसिनगन बोकेकी छिन् । लभ स्टोरी फिल्ममा जमिरहेकी पूजाको यो परिवर्तनले उनका प्रशंसकलाई उत्साहित बनाउने पक्का छ । रुपेश तामाङको निर्देशनमा तयार भएको यो फिल्ममा देव मगर, अनुप गडालको लगानी छ । पवन रानामगर कार्यकारी निर्माता रहेको फिल्ममा कमला लिम्बु, पन्च बहादुर तामाङ, श्रवणकुमार श्रेष्ठ सह–निर्माता हुन् । यो फिल्ममा संजोग रानाको संवाद, हरि लामा घलेको छायांकन, बन्दे प्रसादको सम्पादन, अर्जुन पोखरेल, ...