Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

आजदेखि सिनेमा हलमा ‘सानो संसार’ र ‘आँखा’

Kalakarmi Kalakarmi September 26, 2024 23:45
आजदेखि सिनेमा हलमा ‘सानो संसार’ र  ‘आँखा’ Image

काठमाडौं- फ्राइडे रिलिज अन्तर्गत आज असोज ११ गते शुक्रवारदेखि दुई नयाँ फिल्महरु ‘सानो संसार’ र ‘आँखा’ देशव्यापी प्रदर्शनमा आएका छन् । सिद्धार्थ पुडासैनीको डेब्यू निर्देशन रहेको फिल्म ‘सानो संसार’ तथा जौन योञ्जनको निर्देशनमा बनेको ‘आँखा’ एकैदिन प्रदर्शनमा आएका हुन् । सानो संसार नेपालका अधिकांश मध्यम वर्गीय परिवारले जीवन चलाउन गर्ने संघर्षको कथा यो फिल्मले प्रस्तुत गरेको छ । गत बुधवार काठमाडौंमा गरिएको ग्राण्ड प्रीमियरमा सहभागी अधिकांश दर्शकले यो फिल्मलाई सकारात्मक प्रतिक्रिया दिएका थिए । अधिकांश दर्शकले नेपाली मध्य वर्गीय परिवारको वास्तविकता चित्रण गरिएको यो फिल्म ...