Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘महाजात्रा’ प्रिमियरमा बर्षाको बोल्ड अवतार (६ तस्बिर)

Ramailo Cha Ramailo Cha March 20, 2024 11:15
‘महाजात्रा’ प्रिमियरमा बर्षाको बोल्ड अवतार (६ तस्बिर) Image

फिल्म ‘महाजात्रा’को प्रिमियर शोमा अभिनेत्री बर्षा राउत बोल्ड अवतारमा उपस्थित भइन् । फिल्मकी सम्पुको बोल्ड अवतार देखेर फोटोग्राफरको लेन्स उनीतिरै सोझिएका थिए । उनले पनि क्यामेरामा खुलेर पोज दिइन् । पर्दाकी सरल सम्पु उर्फ नायिका बर्षा राउतको ६ बोल्ड तस्बिर हेर्नुस् : तस्बिर : उद्धव रसाईली