Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

फर्स्टलूक पोस्टरमा ‘हामी छौँ’

Kalakarmi Kalakarmi July 3, 2024 04:28
फर्स्टलूक पोस्टरमा ‘हामी छौँ’ Image

काठमाडौं- सलोन-सलिना फिल्म्सको प्रस्तुतिमा निर्माणको घोषणा गरिएको डकु ड्रामा ‘हामी छौँ (सीजन १)’ का दुई पोस्टर सार्वजनिक भएका छन् । डकु ड्रामाका प्रस्तुतकर्ता शोभित बस्नेत हुन् । सार्वजनिक एक पोस्टरमा डकु ड्रामाका प्रमुख कलाकार सलिना बस्नेत र आर्यन पौडेल फिचर्ड छन् । पोस्टरमा सलिनाले आफ्नो चप्पललाई काँधमा लौरोको सहारामा अड्याएकी छिन् भने आर्यनले पनि त्यसैगरी जुत्तालाई लौरोमा राखेर काँधमा अड्याएका छन् । कुनै एक खोलामा उनीहरुलाई प्रफुल्लित मुद्रामा देख्न सकिन्छ । त्यस्तै, अर्को पोस्टरमा सलिना र आर्यनलाई मोटरसाइकलको अगाडि बसेको र त्यसकै छेउमा रोपाईमा रमाएको देख्न सकिन्छ । पोस्टरमा डकु ड्रामामा खिचिएका ...

Latest Updates See All Updates