Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

रावायणको ट्रेलर रिलिज

News Filmy News Filmy August 22, 2024 09:24
रावायणको ट्रेलर रिलिज Image

काठमाण्डौँ । एक गीत र टिजरका कारण निकै चर्चा बटुलिरहेको निर्देशक सुर्दशन थापाको नयाँ फिल्म रावायणको ट्रेलर बाहिरिएको छ । भदौँ २१ गते देखि प्रर्दशनमा आउँन लागेको रावायणको ट्रेलर कस्तो बन्यो त ? हामी यसको रिभ्यू अर्को समाचारमा गर्नेछौँ अहिलेलाई हेर्नुहोस पल शाह, पूजा शर्मा, प्रियंका कार्की लगायतका लोकप्रिय कलाकारहरुले खेलेको रावायणको ट्रेलर ।