नेपालले जित्यो मिसेस हेरिटेजको शिर्ष ताज
Chitra Lahar
November 21, 2024 07:44
काठमाडौंँ । अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिसेस हेरिटेज इन्टरेनसनल’को शिर्ष उपाधि नेपालले जितेको छ । थाईल्याण्डको राजधानी बैंककमा आयोजित ‘हेरिटेज प्याजेन्ट’मा नेपालकी विभा बस्नेतले ‘मिसेस् हेरिटेज इन्टरेनसनल’को ताज पहिरन सफल भएकी हुन् । मिस तर्फको शिर्ष उपाधि भने पेरुकी फेयरस ओर रुम्बो एलले हात पारिन् । दुवै शिर्ष विजेताले पर्सनालिटी बिधाको अवार्ड समेत हात पार्न सफल […]
The post नेपालले जित्यो मिसेस हेरिटेजको शिर्ष ताज appeared first on CHITRALAHAR.COM.