Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

प्रेमिका कारण परमिताका लागि खास बनेको २०२३

Kalakarmi Kalakarmi January 2, 2024 05:47
प्रेमिका कारण परमिताका लागि खास बनेको २०२३ Image

काठमाडौं– प्रेममा पर्नु र छुट्टिनु सामान्य भैसक्यो । तर कलाकारको लागि त अझ धेरै सामान्य जस्तो देखिन्छ । सबैले थाहा पाउने भएर पनि होला धेरै कलाकार जुटेको र फुटेको सबैलाई थाहा हुन्छ । अभिनेत्री तथा मोडल परमिता राणाको पनि यस्तै छ । उनको धेरै पटक प्रेम भयो । जुट्ने र फुट्ने क्रम चलिरह्यो । उनले त आफ्नै पुर्व प्रेमिकी आमालाई पनि धर्मआमा मानिदिइन । उनको प्रेम र सम्बन्धको के–के मात्रै कुरा गरौँ । आफ्नै पूर्व प्रेमिकी श्रीमतीसंगै छमछमी नाचिदिइन । तर वर्ष २०२३ उनको लागि खास भने भयो । ...