Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

रामेछापमा हुने भयो तेस्रो ग्रामीण चलचित्र महोत्सव

Kalakarmi Kalakarmi February 25, 2024 12:55
रामेछापमा हुने भयो तेस्रो ग्रामीण चलचित्र महोत्सव Image

काठमाडौं– सेलिब्रेटी नेपालले आयोजना गर्ने तेश्रो संस्करणको नेपाल ग्रामीण चलचित्र महोत्सव आगामी वैशाखमा रामेछाप नगरपालिकामा आयोजना हुने भएको छ । महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी छोटा चलचित्र, डकुमेन्ट्री, फिचर चलचित्र र भाषाभाषीका चलचित्र सहभागी हुनेछन् । महोत्सवमा सहभागिता जनाउन चाहनेहरुको लागि दर्ता पनि खुल्ला गरिएको महोत्सव अध्यक्ष रघुनाथ सापकोटाले बताए । महोत्सवमा जुरी टिमले छनोट गरेका चलचित्र अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गर्ने र उत्कृष्ट चलचित्रलाई अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । पर्यटन प्रबर्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पुर्याउने उद्देश्यका साथ आयोजना हुने यो महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा बनेका ...