Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

उच्च अदालत पाटनले झिकायो चलचित्र ‘प्रकाश’ सेन्सर पासको प्रमाणपत्र

Thulo Parda Thulo Parda March 13, 2024 12:19
उच्च अदालत पाटनले झिकायो चलचित्र ‘प्रकाश’ सेन्सर पासको प्रमाणपत्र Image

काठमाडौं। उच्च अदालत पाटनले प्रदीप खड्का र दिया मास्के स्टारर नेपाली चलचित्र ‘प्रकाश’को सेन्सर पासको सक्कल प्रमाणपत्र झिकाउन आदेश दिएको छ । राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट चलचित्रको पुरस्कार प्रदान नगरिएकोबारे परेको रिट निवेदनको सुनुवाइका क्रममा बुधवार न्यायाधीश द्वय धीरबहादुर चन्द र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासले उक्त आदेश दिएको हो । बुधवार पक्ष र विपक्षका वकिलहरूको […]