Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

दिवकारको ‘मायावी’ रिलिज डेट घोषणा

Kalakarmi Kalakarmi August 28, 2024 04:00
दिवकारको ‘मायावी’ रिलिज डेट घोषणा Image

काठमाडौं– दिवाकर भट्टराई निर्देशित नयाँ फिल्म ‘मायावी’ ले रिलिज डेट घोषणा गरेको छ । तिहारको अवसर पारेर ‘मायावी’ कात्तिक १५ गते रिलिज हुने भएको छ । निर्देशक भट्टराईले तिहारको बिदाको अवसर पारेर रिलिज डेट लिइएको जानकारी दिए । फिल्मको मुख्य भूमिकामा पल शाह र दीपिका प्रसाईँ छन् । लभस्टोरी फिल्ममा आफूलाई प्रमाणित गरिसकेका भट्टराई ‘मायावी’ लाई आफ्नो ड्रिम प्रोजेक्ट मान्छन् । पल र दीपिकासँगै यो फिल्ममा सुशील सिटौला, समिम खान, करिष्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डंगोल, राजाराम पौडेल, अंशु महर्जन, रमा प्रसाईंलगायतको अभिनय छ । समिमले यही फिल्मबाट डेब्यु गर्दै ...

Latest Updates See All Updates