Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘मिसिङ : केटी हराएको सूचना’को ‘हेर्दै जाउँ..’ सार्वजनिक

eHimalaya Times eHimalaya Times September 22, 2024 22:43
‘मिसिङ : केटी हराएको सूचना’को ‘हेर्दै जाउँ..’ सार्वजनिक Image

काठमाडौं । चलचित्र ‘मिसिङ : केटी हराएको सूचना’को पहिलो गीत सार्वजनिक भएको छ । ‘हेर्दै जाउँ..’सार्वजनिक भएको छ । निर्माणपक्षले आइतबार म्युजिक नेपालको युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेको हो । गीतमा रोहित जोन क्षेत्री र शितुसित बस्नेतको स्वर दीपेन्द्र गौचनको शब्द तथा संगीत छ । यो चलचित्र आगामी कात्तिक ३० गतेदेखि सिनेमाघरमा आउने तयारीमा छ