Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘देशको अवस्था नाजुक भइसक्यो’ : एमाले अध्यक्ष ओली

Kalakarmi Kalakarmi December 6, 2023 09:26
‘देशको अवस्था नाजुक भइसक्यो’ : एमाले अध्यक्ष ओली Image

रुकुमकोट- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन सरकारका कारण देशको अवस्था अत्यन्तै नाजुक बनेको बताएका छन् । वर्तमान सरकार सत्ता टिकाउने र अपराधीलाई जोगाउन मात्र केन्द्रित रहँदा देशको अवस्था अत्यन्तै नाजुक बन्दै गएको उनको भनाइ छ। रुकुम पूर्वको रुकुमकोटमा बुधबार बिहान आयोजित विकास र समृद्धिसम्बन्धी सर्वदलीय-सर्वपक्षीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन सरकारका कारण देशको सबै क्षेत्र डामाडोल अवस्थामा रहेको बताए । मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान (झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा) का क्रममा रुकुम पूर्व पुगेका अध्यक्ष ओलीले अहिलेको सरकारका कारण देश असफल भएकाले एमालेले पश्चिम बैतडीदेखि पूर्वको पाँचथरसम्म ...