Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

मनिषाले किन भनिन्– ‘हतारमा विवाह गर्नुको सम्पूर्ण जिम्मेवारी म लिन्छु’

Kalakarmi Kalakarmi September 10, 2024 16:01
मनिषाले किन भनिन्– ‘हतारमा विवाह गर्नुको सम्पूर्ण जिम्मेवारी म लिन्छु’ Image

काठमाडौ– अभिनेत्री मनिषा कोइरालालाई नचिन्ने दर्शक कमै होलान् । नेपालमै बनेको मेघा उलको विज्ञापनबाट क्यामरा फेस गरेकी अभिनेत्री मनिषा कोइरालाले बलिउडमा पुगेर आफूलाई लोकप्रिय अभिनेत्री बनाउन सफल भइन् । कलिउडको ‘फेरी भेटौँला’ फिल्मबाट अभिनय क्षेत्रमा प्रवेश गरेकी मनिषाले सन् ९०को दशकमा बलिउडमा नम्बर वान अभिनेत्रीको ट्याग पाएकी थिइन् । फिल्म ‘सौदागर’ उनको बलिउड फिल्मको यात्राको औपचारिक थालनी भएको थियो । त्यसपछि उनले एकपछि अर्को गर्दै उत्कृष्ट फिल्महरुमा अभिनय गरेर बलिउडकै नम्बर एक अभिनेत्रीको छवि समेत बनाइन् । यद्यपि, त्यसपछि उनी आफ्ना व्यक्तिगत काममा व्यस्त भइन् भने स्वास्थ्यमा आएको जटिलताले पनि ...

Latest Updates See All Updates