Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

प्रदीप र सुरक्षाको चलचित्र ‘पिताम्बर’को छायाङ्कन सुरु

Thulo Parda Thulo Parda February 23, 2024 09:16
प्रदीप र सुरक्षाको चलचित्र ‘पिताम्बर’को छायाङ्कन सुरु Image

काठमाडौं। नेपाली चलचित्र ‘पिताम्बर’को पहिलो चरणको छायाङ्कन सुरु भएको छ । नवलपरासीको त्रिवेणी धाममा शुभ मुहूर्त गर्दै छायाङ्कन सुरु गरिएको निर्देशक कृषा चौलागाईँले बताइन् । पहिलो चरण अन्तर्गत १५ दिन यसको छायाङ्कन हुनेछ । नवलपरासी पश्चात् बुटवल र नेपालगञ्जमा समेत छायाङ्कन हुने बताइएको छ ।  अभिनेत्री सुरक्षा पन्त, अभिनेता अनुप विक्रम शाही, प्रमोद अग्रहरी, कामेश्वर […]