Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

मध्य रातसम्म ‘महाजात्रा’

Kalakarmi Kalakarmi April 3, 2024 10:48
मध्य रातसम्म ‘महाजात्रा’ Image

काठमाडौं– व्यवसायिक रुपमा सफल भैसकेको नेपाली फिल्म ‘महाजात्रा’ ले व्यापारका नयाँ–नयाँ कीर्तिमान कायम गर्ने क्रम जारी छ । नेपालमात्र होइन, विदेशमा समेत यो फिल्मले उत्तिकै चर्चासहित दर्शकलाई सिनेमा हलसम्म आकर्षित गरिरहेको छ । यसैबीच, काठमाडौंको जमलस्थित विश्वज्योति सिने प्लेक्सले भने दर्शकको माग बढेका कारण पहिलो पटक आफ्नो सिनेमा हलमा लेट नाइट शो सञ्चालन गरेर ‘महाजात्रा’ प्रदर्शन गर्ने भएको छ । विश्वज्योती सिने प्लेक्सका प्रवन्धक बिनोद कुमार पौड्यालका अनुसार ‘महाजात्रा’ हेर्ने दर्शकहरुले रात्रिकालिन शोको समेत उच्च माग गरेपछि आज बुधवार राति ९ः३० बजेदेखि रात्रिकालिन शो सञ्चालन गरिँदैछ । यो हिसाबले झण्डै ...